दुर्गम गाउँ गुर्जाबाट गर्भवतीको हेलिकप्टरबाट उद्दार

विकल्प न्यूज / म्याग्दी पुस १० गते । म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्दार गरी पोखरा पु¥याइएको छ । गर्भवती व्यथा लागेकी ३० वर्षीय अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिकप्टरबाट उद्धार गरेर पोखरा गण्डकी  अस्पताल लगिएको गुर्जा स्वास्थ्य चौकीले जनाएको छ । अस्पताल पु¥याइएकी … Continue reading दुर्गम गाउँ गुर्जाबाट गर्भवतीको हेलिकप्टरबाट उद्दार